With the increasing risk of COVID, taking account the lack of accessible information NIDWAN with support of PAWANKA Fund created an informative video on COVID awareness.
कोभिडको संक्रमण बढिरहेको हालको अवस्थामा आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको जोखिमलाई मध्य नजर गरी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) ले PAWANKA FUND को सहयोगमा कोभिड सम्बन्धी जानकारी मुलक भिडियो तयार पारेको छ ।