धनगढीमा सी.आर.पी.डीको प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुकरण
११ भाद्र २०८०, सोमबार कैलाली : कैलालीको धनगढीमा सी.आर.पी.डीको प्रतिवेदन लेखन र प्रकृया सम्बन्धी अभिमुकरण गरिएको छ । सोमवार राष्ट्रि«य आदीवासी जनजाति अपाङग संघ नेपालको आयोजना, सुदूरपश्चिम आदीवासी जनजाति आपाङग संघ

